www.tandavnews.com
Fact ~ In search of truth

ताण्डव समाचार प्रभाव : हेम्जाको घाट तत्काल बन्द गर्न महानगरको पत्र

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

पोखरा महानगरपालिकाले हेम्जामा रहेको घाट तत्काल बन्द गर्न निर्देशन दिएको छ । पोखरा २५ हेम्जा स्थित सहस्रधारा घाटबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् र निकासी भइरहेकोबारे ताण्डव न्यूजमा समाचार प्रकाशनपछि महानगरले घाट आजैका मितिदेखि बन्द गर्न निर्देशन दिएको हो ।

महानगरले यसअघि ०७६ फागुन ७ गते पत्र पठाएपनि घाटका संचालक रामचन्द्र थापाले अटेर गर्दै आएका थिए । महानगरले गैरकानुनी रुपमा कार्य भइरहेको जनाउँदै बन्द नगरे कारवाही गर्ने समेत जनाएको छ ।

Batas

हेर्नुहोस् पत्र

सम्बन्धीत न्यूज

कानुन लत्याउँदै वर्षाैँदेखि हेम्जाको घाटमा ‘थापा राज’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.