www.tandavnews.com
Fact ~ In search of truth

संक्रमित संख्या १३ हजार २४८ पुग्याे , ३ हजार १३४ जना संक्रमणमुक्त

पाेखरा । 

नेपालमा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। थपिएका संक्रमित मध्ये ११२ जना महिला हुन् भने बाँकी ३६४ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा संक्रमितको संख्या १३ हजार २४८ जना पुगेको छ। हालसम्म ३ हजार १ सय ३४ जना संक्रमणमुक्त भएको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.