www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा संक्रमित संख्या ९६६ पुग्यो, पोखरामा ७ थपिए

पोखरा ।

गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९ सय ६६ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको पछिल्लो अपडेट अनुसार थप १७ जनामा संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयका अनुसार कास्कीको पोखरामा ७ र मादी गाउँपालिकामा १ , तनहुँको ब्यासमा ५, स्याङ्जाको पुतलिबजार नगरपालिका १, लमजुङको बेशिसहर, मस्र्याङ्दी र मध्येनेपालमा एक-एक जनामा संक्रमण पुष्टि भएको हो ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.