www.tandavnews.com
Fact ~ In search of truth

नेपालमा संक्रमितको संख्या १३ हजार ५ सय नाघ्यो

पोखरा
ताण्डव न्यूज ।

पछिल्लो २४ घण्टायता नेपालमा ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका मध्ये ७१ महिला र २१६ पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १३ हजार ५ सय ६४ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

Batas

यस्तै, हालसम्म ३१९४ जना संक्रमणमुक्त भएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.