www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीका ६ जिल्लामा थपिए संक्रमित, कुल संक्रमित संख्या हजार नजिक

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा कोरोना संक्रमित थपिएका छन् । स्वासथइ निर्देशनालय गण्डकी प्रदेशका अनुसार ६ जिल्लाका थप २८ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा नवलपरासीको पूर्वका १२, गोरखाका ३, कास्कीका १, स्याङ्जाका ८, बागलुङका ३ र तनहुँका १ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ९ सय ९४ पुगेको छ । संक्रमितमध्ये २ सय १४ संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

Batas

हेर्नुहोस् कहाँ कति थपिए ?

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.