www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा काेराेना संक्रमितको संख्या हजार नाघ्यो, २८७ संक्रमणमुक्त

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या हजार नाघेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म १ हजार ६ जनामा संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयको पछिल्लो अपडेट अनुसार ४ जिल्लाका १४ जनामा संक्रमण देखिएको छ । संक्रमित मध्ये ३ जना पोखरा महानगरका छन् ।

Batas

यस्तै हालसम्म २ सय ८७ संक्रमित संक्रमणमुक्त भएका छन् ।

हेर्नुहोस् कहाँ कति थपिए

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.