www.tandavnews.com
Fact ~ In search of truth

गोरखा अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

पोखरा ।

गण्डकी प्रदेश थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण भएर गोरखा अस्पतालको आइसोलेसनमा राखिएका ४४ वर्षे पुरुषको शनिबार बिहान ५ बजे मृत्यु भएको जिल्ला अस्पताल गोरखाले जनाएको छ । उनी पालुङटार नगरपालिका ७ का बासिन्दा हुन् ।

लामो समयदेखि सुगरका बिरामी ती पुरुषमा ‘ िसभर निमोनिया’ समेत देखिएको गोरखा अस्पतालले जनाएकाे छ ।

Batas

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.