www.tandavnews.com
Fact ~ In search of truth

कालिका माविलाई कुमुदिनी होम्सको सहयोग

पोखरा ।

पोखरा गैह्रापाटनस्थित कुमुदिनी होम्स विद्यालयले काँहुडाडामा रहेको कालिका माविलाई  डेस्क र बेन्च सहयोग गरहेको छ । सोमबार एक कार्यक्रमकाबिच पोखरा ११मा रहेको  कालिका माविलाई २० सेट फर्निचर हस्तान्तरण गरिएको कुमुदिनी होम्सका अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।

निजी विद्यालयले सामुदायिक विद्यालयलाई सहयोग गर्न पाउँदा निकै खुसी लागेको पालिखेले बताए । उनले अन्य विद्यालयलाई पनि छिट्टै फर्निचर हस्तान्तरण गर्न लागिएको बताएका छन् ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.