www.tandavnews.com
Fact ~ In search of truth

प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त

नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रीपरिषद बैठकले थापालाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो।

उनले अब २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्हाल्नेेेेछन् ।

शैलेश थापा क्षेत्रीले २०४९ साल वैशाख १९ गते प्रहरी सेवामा प्रवेश गरेका गरेेेेका थिए । उनले कास्की, झापा लगायतका जिल्लामा कमाण्ड सम्हालेेेका थिए ।

 

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.