www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ, तनहुँ र म्याग्दीमा थपिए संक्रमित, प्रदेशमा कुल संक्रमित संख्या १११६ पुग्यो

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार ३ जिल्लाका ३ जनामा संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि भएका मध्ये बागलुङ जिल्ला गलकोटका १, तनहुँ म्याग्देका १ र म्याग्दी बेनीका १ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार १ सय १६ पुगेको निर्देशनालयले जनाएको छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.