www.tandavnews.com
Fact ~ In search of truth

पोखराका १० पुरुषसहित कास्कीमा १३ जनामा संक्रमण पुष्टि

पोखरा
ताण्डव न्यूज ।

कास्कीमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पोखरामा महानगरका १० पुरुष र मादी गाउँपालिकाका २ पुरुष र १ महिला गरि १३ जनामा संक्रमण प्ष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ हजार १ सय २९ पुगेको छ भने ३ सय ५३ संक्रमित संक्रमणमुक्त भएका छन् ।

Lama collectio News Middle

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery