www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा पछिल्लो २४ घण्टामा १४५ मिमि वर्षा

पोखरा
ताण्डव न्यूज ।

पछिल्लो २४ घण्टामा कास्कीमा १४५ मिलिमिटर वर्षा मापन गरिएको छ । मौसमविद्का अनुसार मनसुनको समयमा १०० मिलीमिटरदेखि माथिको वर्षालाई भारी वर्षा भनिन्छ र खतराकाे सूचीमा राखिन्छ ।

यस्तै सिन्धुपाल्चोकमा पछिल्लो २४ घण्टामा १४३.४ मिमि वर्षा मापन गरिएको छ । लमजुङमा १५२.६ मिमि वर्षा भएको विभागले जनाएको छ । वर्षा मापनको आधारमा यि ३ जिल्लालाई विभागले अहिले बढीको खतराको सूचीमा राखेको छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.