www.tandavnews.com
Fact ~ In search of truth

मर्स्याङ्ग्दी किनारमा बेवारिसे शव फेला

पोखरा
ताण्डव न्यूज।

तनहुँको आबुँखैरेनी गाउँपालिका ४ बेनीटारको मर्स्याङ्ग्दी नदी किनारमा एक महिलाको शव फेला परेको छ । नदी किनारमा आज बिहान पौने १० बजे अन्दाजी ४० /४५ वर्षिय महिलाको शव भेटिएको हो । उक्त शबको सनाखत हुन नसकेको र थप अनुसन्धान भैरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.