www.tandavnews.com
Fact ~ In search of truth

देशमै सबैभन्दा बढी वर्षा कास्कीमा , उच्च सतर्कता अपनाउन आग्रह

पोखरा
ताण्डव न्यूज ।

पछिल्लो २४ घण्टायता कास्की जिल्लामा सबैभन्दा बढी वर्षा भएको छ । जल तथा मौसम बिज्ञान विभागका अनुसार कास्कीमा २४ घण्टायता २६८ मिलिमिटर वर्षा मापन गरिएको छ
यस्तै पछिल्लो एक घण्टामा मात्रै १५.८ मिलिमिटर वर्षा मापन भएको छ । कास्की पछि लमजुङमा गएको २४ घण्टामा १६५ मिलिमिटर वर्षा भएको छ । विभागले वर्षा जारी रहने उल्लेख गर्दै तटीय लगायतका क्षेत्रमा उच्च सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.