www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा थप १३ जनामा काेराेना संक्रमण, संक्रमित संख्या ११६२ पुग्यो

गण्डकी प्रदेशमा थप १३ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार बिहान प्रदेशका पाँच जिल्लामा थप १३ जनामा काेराेनाकाे संक्रमण देखिएकाे हाे।

तनहुँमा आठ जना, नवलपरासी पूर्वमा २ जना र पर्वत, बागलुङ तथा गोरखामा एक/एक जना संक्रमित थपिएका हुन्।  योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार १ सय ६२ पुगेको छ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.