www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीका ७ जिल्लामा थपिए संक्रमित

पोखरा
ताण्डव न्यूज ।

गण्डकीका ७ जिल्लामा कोरोना संक्रमित थपिएका छन् । स्वाथ्य निर्देशनालय गण्डकी प्रदेशको पछिल्लो अपडेट अनुसार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयले विज्ञप्ती जारी गर्दै तनहुँमा ६, पर्वतमा २, बागलुङमा २,स्याङ्जामा १, नवलपुरमा १, गोरखामा १ र लमजुङमा २ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ हजार १ सय ९२ पुगेको निर्देशनालयले उल्लेख गरेको छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.