www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश : पोखरा र मध्यबिन्दुमा थपिए संक्रमित

पोखरा ।

गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना पुष्टि भएको छ । स्वासथ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पोखरा महानगरपालिकामा २ र माध्यबिन्दु नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.