www.tandavnews.com
Fact ~ In search of truth

पोखरासहित गण्डकीमा थप २५ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या १२२८ पुग्यो

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना ंसंक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयद्धारा जारी सूचना अनुसार म्याग्दीमा ९, तनहुँमा ३, नवलपुरमा ११, गोरखामा १ र कास्कीको पोखरा महानगरका १ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार २ सय २८ पुगेको छ । हालसम्म ९ सय २५ संक्रमित निको भएर डिस्चार्ज भएको निर्देशनालयले जनाएको छ ।

Batas

हेर्नुहोस् कहाँ कति थपिए ?

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.