www.tandavnews.com
Fact ~ In search of truth

पाेखरामा बलत्कार आरोप : सशस्त्रका एसएसपीलाई अनुसन्धानका लागि ७ दिनको म्याद थप

पाेखरा ।

सशस्त्रका एसएसपी राजेन्द्रकुमार अधिकारीलाई घटना अनुसन्धानका लागि ७ दिनको म्याद थप भएको छ । बलात्कार आरोपमा बुधबार पोखराबाट पक्राउ परेका अधिकारीलाई जिल्ला अदालत कास्कीले बिहीबार घटना छानबिनका लागि प्रहरीले म्याद थप गरेको हो ।

बुधबार दिउँसो चितवनकी एक युवतीले आफूलाई जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएपछि अधिकारीलाई कास्की प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । घटना अनुसन्धानकै क्रममा रहेकाले छानबिनको लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।

Batas

सम्बन्धीत न्यूज

बलात्कार आरोपमा सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखराका एसएसपी प्रक्राउ

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.