पोखरा ।
लियो डिस्ट्रीक काउन्सिल वर्ष २०/२१ अन्तर्गत पोखरा आसपासका लियो क्लबहरुको संयुक्त बृक्षरोपण गरेका छन् । शनिबार लियो पार्क, पुम्दी भुम्दीमा कनेक्ट टु ग्रो भन्ने मुलनाराका साथ बृक्षारोपणको आयोजना गरिएको हो ।
सो अवसरमा विभिन्न ११० वटा विरुवा रोपिएको थियो । लियो डिस्ट्रीक काउन्सिलका अध्यक्ष आदर्श मोहन भट्टराईको प्रमुख अतित्थ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता कार्यक्रम संयोजक लियो क्लब अफ पोखरा संगमका अध्यक्ष दिव्या न्यौपानेले गरेकि थिइन् ।

कार्यक्रममा लियो डिष्टिक ३२५ बि १ नेपाल का रिजन २/३/४/५ मा पर्ने सम्पुर्ण लियो क्लबहरुको सहभागिता थियो ।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.