www.tandavnews.com
Fact ~ In search of truth

दिपक अधिकारीको सिर्जनामा ‘पिरतीको चर्चा’

पाेखरा,
सर्जक दिपक अधिकारीको नयाँ तीज गीत पिरतीको चर्चा सार्वजनिक भएको छ । गीतमा नवगायक सुमन बसौला र गायिका पार्वती जिसीकाे स्वर रहेकाे छ। उक्त गीतकाे शब्द र लय सर्जक अधिकारीले बनाएका हुन् । गीतकाे भिडियाे केही दिन अघि पाेखरा मिडियाकाे अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरेका हाे।

अफिसियल युटुव गीतमा  सुमन केसी र विद्या लम्सालले कम्मर मर्काएका छन् । होम गुरुङले निर्देशन गरेका भिडियोलाई गणेश सापकोटाले खिचेका हकुन् । डिजिटल स्टार प्रालिले भिडियो निर्माण गरेको हो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.