www.tandavnews.com
Fact ~ In search of truth

मौसम अपडेट : स्याङ्जामा १६७.२ मिमि वर्षा, उच्च सतर्क रहन अनुरोध

पोखरा
ताण्डव न्यूज ।

स्याङ्जामा पछिल्लो २४ घण्टायता १६७.२ मिमि वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पुर्वानुमान महाशाखाले वर्षा निरन्तर भइरहेकोले उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।
महाशाखाका अनुसार स्याङ्जामा पछिल्लो ३ घण्टामा २९.६ मिमि वर्षा भएको छ भने पछिल्लो एक घण्टामा १.२ मिमि वर्षा मापन गरिएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.