www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-१८ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरपालिका वडा नं १८का २२ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले एक विज्ञप्ती जारी गर्दै कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।

Lama collectio News Middle

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ६१ पुगेको निर्देशनालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop