www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी मेडिकल कलेजमा कार्यरत एक नर्समा कोरोना संक्रमण पुष्टि

पोखरा
ताण्डव न्यूज ।

गण्डकी मेडिकल कलेजमा कार्यरत एक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार मेडिकल कलेजमा कार्यरत नर्सको आज दिउसो कोरोना पोजिटिभ देखिएको हो ।

यस विषयमा जानकारी लिनका लागि पटक पटक फोन गर्दा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक बिनोदबिन्दु शर्माले फोन उठाएनन् । थप विवरण आउन बाँकी रहेको स्रोतको भनाई छ ।

Batas

संक्रमित नर्स केहि हप्तायता बिदामा रहेकाले अस्पताल नआएको स्रोतले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.