www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा १४ सहित गण्डकीमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा
ताण्डव न्यूज ।

पोखरामा १४ सहित गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र र स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

निर्देशनालयका अनुसार स्याङ्जामा ११, बागलुङमा ६, तनहुँमा ३, नवलपरासी बर्दघाट सुस्ता पुर्वमा १, लमजुङमा ३ र कास्कीमा १४ जनामा संक्रमण देखिएको हो । संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । योसँगै प्रदेशमा संक्रमितको कुल संख्या १ हजार ४ सय ७९ पुगेको छ । यि मध्ये १ हजार २ सय ३० संक्रमण मुक्त भएका छन् ।

Batas

हेर्नुहोस् कहाँ कति थपिए ?

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.