www.tandavnews.com
Fact ~ In search of truth

सुनको ‘रेकर्ड ब्रेक रेट’ : प्रतितोला ९९ हजार ३ सय पुग्यो

शुक्रबार सुनको मूल्य प्रतितोला ९९ हजार कटेको छ। बिहीबार ९९ हजारमा कारोबार भएको सुन आज ९९ हजार तीन सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ।

त्यसैगरी चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँमा पुगेको छ। बिहीबार १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १९ सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.