www.tandavnews.com
Fact ~ In search of truth

पर्सा :सदरमुकाम बाहिरका सबै स्थानमा आजदेखि निषेधाज्ञा

वीरगन्ज ।

कोरोना संक्रमण समुदाय स्तरमा देखिन थालेपछि पर्साका सबै स्थानमा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा आज (आइतबार) विहान ५ बजेदेखि जारी भएको हो

प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीको अध्यक्षतामा हिजो (शनिबार) बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका सबै स्थानमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

Batas

यसअधि साउन १० गतेदेखि जिल्लाको सदरमुकाम वीरगन्ज महानगरपालिका क्षेत्रभित्र मात्र लागु हुनेगरी अर्को आदेश नहुन्जेलसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.