www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १५ सय नाघ्यो

पोखरा
ताण्डव न्यूज ।

गण्डकीमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार ५ जिल्लाका २० जनामा संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार तनहुँमा २, स्याङ्जामा ८, लमजुङमा ३, बागलुङमा १ र कास्कीमा ६ जनामा कोभिड १९ पोजेटिभ देखिएको छ । संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ५ सय ५ पुगेको छ । जसमध्ये १ हजार २ सय ४५ जना संक्रमणमुक्त भइसकेका छन् ।

Batas

हेर्नुृहोस् कहाँ कति थपिए ?

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.