www.tandavnews.com
Fact ~ In search of truth

प्रचण्डका ६ निजी सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोराना संक्रमण देखिएको छ ।

अध्यक्ष दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा दलका ६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाइएको छ ।गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो ।

Batas

प्रचण्ड सचिवालय स्रोतका अनुसार पहिलो घेरामा रहेका सुरक्षाकर्मीहरुमा संक्रमण नदेखिएको बताइएको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.