www.tandavnews.com
Fact ~ In search of truth

देशभर थप ४६४ जनामा कोरोना

काठमाडौँ ।

नेपालमा पछिल्लो २४ घन्टामा थप ४६४ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आज(शुक्रबार) आयोजित नियमित प्रेस ब्रिफिङको क्रममा दिएको जानकारी अनुसार मुलुकभर ४६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।

Batas

पछिल्लो २४ घन्टामा देशभरबाट थप ४२५ जना कोरोनालाई जितेर घर फर्किएका छन् । हालसम्म १५ हजार ८१४ निको भएर घर फर्किएका छन् ।प्रवक्ता गौतमका अनुसार आइसोलेसनमा ६ हजार ३३० जना उपचाररत छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.