www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ३ सहित गण्डकीमा थप २४ जनामा कोरोना संक्रमण

पोखरा
ताण्डव न्यूज ।

पोखरामा ३ सहित गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखराका ३ संक्रमित मध्ये वडा नं १७का एक जना भारतबाट आएका र वडा नं ९ का २ जना संक्रमितको सम्पर्कमा आएका ब्यक्ति रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

Lama collectio News Middle

यस्तै संक्रमण पुष्टि भएका बागलुङका १३ जना महोत्तरीबाट र बेनीका एक जना भारतबाट आएका हुन् । स्याङ्जामा संक्रमितको सम्पर्कमा आएका ७ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ६ सय ११ पुगेको छ भने १ हजार ४ सय ४३ संक्रमण मुक्त भएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop