www.tandavnews.com
Fact ~ In search of truth

विकृति विसंगति न्यूनिकरणको लागि कार्यदल गठन

पोखरा
ताण्डव न्यूज ।

पछिल्लो समय तीजका गीतमा मौलिकता हराउँदै गएको छ । विकृति र विसंगतिलाई न्युनिरकण गर्नको लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशले ७ सदस्यीय समिति गठन गरेको छ । साउन २३ गते शुक्रबार बसेको गण्डकी प्रदेश समतिको बैठकबाट गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवं केन्द्रीय सदस्य शंकरबिरही गुरुङको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । समितिमा माया गुरुङ, राजन कार्की, रामजी पौडेल, कृष्ण सुवेदी, दिपक पौडेल र होम गुरुङ रहेका छन् ।

छाडा प्रबृतिजन्य मौलिकता माथि कुठाराघात गर्नको साथै सामाजिक सद्भावमा समेत खलल पु¥याउने भएकोले युटुवमा विकृतिजन्य प्रस्तुतिहरु अपलोड नगर्नहुन र गरिएमा युटुबबाट हटाउन लगाइने प्रतिष्ठानको सार्वजानिक विज्ञप्तिमा उल्लेख छ । समाजमा बिकृति फैलाउने खालका गित गाउने कलाकार, श्रजक श्रस्टा लगायत सम्बन्धित सबैलाई संस्थागत कारबाही गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.