www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-२१ काण्ड : ‘निस्पक्ष छानविन हुन्छ’

पोखरा
ताण्डव न्यूज ।

बाटो समितिको फाइल अघि बढाउन पैसाको बार्गेनिङपछि समिति अध्यक्षलाई धम्की दिने वडासदस्यमाथी छानविन हुने भएको छ । पोखरा–२१ का वडासदस्य राम बहादुर गुरुङले फोन मार्फत धम्काएको अडियो ताण्डव न्यूजले आज शनिबार प्रकाशन गरेको थियो ।

अडियो बाहिरिएपछि पोखरा २१–का वडाध्यक्ष खगराज आचार्यले वडामा आइतबार (भोली) बैठकको लागि पत्रचार गर्ने बताए । ‘फाइल अघि बढाउन पैसा मागेको र धम्काएको अडियो बाहिरिएको छ । भोलि पत्रचार गर्छु पर्सि बैठक बोलाएको छु । यसबारे निस्पक्ष छानविन गरेर कारवाही अघि बढाउँछौ’ वडाध्यक्ष आचार्य भने ।

Batas

सम्बन्धीत न्यूज

अडियो लिक भएपछि पोखरा-२१ का वडा सदस्य गुरुङको धम्की ‘तिम्रो फेमिलि उडाइदिन्छु’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.