www.tandavnews.com
Fact ~ In search of truth

पर्वत जुस हाउस एण्ड खाजा घर सञ्चालनमा

पोखरा
ताण्डव न्यूज ।

पोखरा –१७ शिशुनिकेत मार्ग विरौटामा पर्वत जुस हाउस एण्ड खाजा घर सञ्चालनमा आएको छ । पर्वतका युवा सरोज खनालले जुस हाउस एण्ड खाजा घर सञ्चालनमा ल्याएका हुन् ।

‘धेरै पहिलेदेखि सञ्चालन गर्न खोजेको हो, बीचमा लकडाउनले समस्या पा¥यो,’ उनले भने, ‘अब पूर्ण रुपमा सञ्चालन गर्न खोजिरहेको छु ।’ खाजा घरमा फ्रेस जुस, लसी, आइसक्रीम साथै खाना खाजा, नास्ता मःम चाउमिन, थुप्पा लोक्कल खसि र कुखुराको मासु लगायत कोदो परिकार, केराको मःम, अण्डाको मःम,कोदो मकैको परिकार लगाएत गाउँको तरकारी ,फलफूल उपलब्ध गराइने खनालले जानकारी दिए ।

Batas

‘गाउँबाट ल्याएको अर्गानिक परिकारहरु उपलब्ध गराइनेछ,’ उनले भने । उक्त खाजा घरमा उनले झन्डै ७ लाख रुपैयाँ लगानी गरेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.