www.tandavnews.com
Fact ~ In search of truth

देशभर २४ घन्टामा ३८० मा कोरोना पुष्टि

काठमाडौँ ।

नेपालमा आज ३ सय ८० जना कोरोनाका संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा देशभर थप ३ सय ८० सय जनामा कोरोनामा संक्रमण पुष्टि भएको नियमित मिडिया ब्रिफिङका क्रममा आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

Batas

यो सँगै कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ ।२४ घन्टामा गरिएको ८ हजार ५ सय १५ पीसीआर परीक्षण गरिएको थियो ।

२४ घन्टामा ४० जना डिस्‍चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको अनुसार हालसम्म १६ हजार ३ सय ५३ जना संक्रमित निको भए ।

मुलुकभर हजार ६ हजार ५ सय ४४ जना आइसोलेसनमा र क्वारेन्टाइनमा ११ हजार ३८ जना रहेको प्रवक्ता गौतमले बताए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.