www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा थपिए २१ कोरोना संक्रमित, संक्रमित तनहुँ र स्याङ्जाका

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज २१ जना संक्रमित थपिएका छन् ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा तनहुँ र स्याङ्जा गरि थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

संक्रमित हुनेमा तनहुँका २० जना र स्याङ्ज पुतली बजारका एक जना रहेका छन् । तनहुँका २० संक्रमित मध्ये ६ जना महिला र १४ जना पुरुष रहेका छन् भने यता स्याङ्जा एक पुरुष रहेका छन् ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १६सय ८१ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.