www.tandavnews.com
Fact ~ In search of truth

पोखराःखाजा खान अफिसबाट निस्केका सिभिल इन्जिनियर अमित पन्त मृत फेला

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा एक सिभिल इन्जिनियर मृत फेला परेका छन् ।

Lama collectio News Middle

गोरखा पालुङटार नगरपालिका घर भई हाल जिल्ला कास्की मादि गाउँपालिका–२ सेति खोला स्थित नामार्जुन हाईड्रोपावरमा सिभिल ईन्जिनियर पदमा कार्यरत अमितल पन्त मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

अन्दाजी ३६ वर्षीय अमित खाजा खान अफिस बाहिर हिडेकोमा सम्पर्कमा नआई खोजतलासी गर्दा आज १२ बजेको समयमा मृत फेला परेको प्रहरीले जनाएको छ । अमित मादी गाउँपालिका–२ क्युरोखोलामा मृत भेटिएका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop