www.tandavnews.com
Fact ~ In search of truth

पोखराःखाजा खान अफिसबाट निस्केका सिभिल इन्जिनियर अमित पन्त मृत फेला

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा एक सिभिल इन्जिनियर मृत फेला परेका छन् ।

गोरखा पालुङटार नगरपालिका घर भई हाल जिल्ला कास्की मादि गाउँपालिका–२ सेति खोला स्थित नामार्जुन हाईड्रोपावरमा सिभिल ईन्जिनियर पदमा कार्यरत अमितल पन्त मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

अन्दाजी ३६ वर्षीय अमित खाजा खान अफिस बाहिर हिडेकोमा सम्पर्कमा नआई खोजतलासी गर्दा आज १२ बजेको समयमा मृत फेला परेको प्रहरीले जनाएको छ । अमित मादी गाउँपालिका–२ क्युरोखोलामा मृत भेटिएका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.