www.tandavnews.com
Fact ~ In search of truth

पोखराका विभिन्न वडाका थप ८ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरपालिकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा महानगरका विभिन्न वडाका ब्यक्तिहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

निर्देशनालयका अनुसार पोखरा वडा नं १मा २, वडा नं १४मा २, वडा नं १०मा १, वडा नं २७मा २ र वडा नं १७मा १ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १७ सय पुगेको छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.