www.tandavnews.com
Fact ~ In search of truth

अपडेटःपोखराका १२ सहित गण्डकीमा थप १४ जनामा कोरोना पुष्टि

पोखरा
ताण्डव न्यूज।

 पोखरा महानगरका १२ जना सहित गण्डकी प्रदेशमा फेरि १४ नयाँ संक्रमित थपिएका छन् ।

Lama collectio News Middle

संक्रमित हुनेमा पोखरा महानगरपालिका वडा नम्बर ५का ३ पुरुष,४ महिला, वडा नम्बर १४,१६ ,७ का तीन पुरुष र स्याङ्जा पुतलीबजारका २ महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

यो सँगै आज मात्रै गण्डकी प्रदेशमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि १८ जनामा संक्रमण पुष्टि भएको थियो । यो सँगै प्रदेशमा संक्रमितको संख्या १७ सय ३५ पुगेको छ । भने कोरोनाको संक्रमणलाई जितेर घर फर्किनेको संख्या हाल सम्म १५ सय २७ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery