www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा
ताण्डव न्यूज ।
पोखरा महानगरपालिकामा थप ११ जनामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पोखराका ७ वटा वडाका ब्यक्तिहरुमा संक्रमण पुष्टि भएको हो ।

यस्तै पोखराका ११ सहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेर्नुहोस् कहाँ कति संक्रमित थपिए

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.