www.tandavnews.com
Fact ~ In search of truth

कास्की सेवा हस्पिटलमा उपचाररत महिलाको मृत्यु, मृत्युपछि कोरोना संक्रमण पुष्टि

माधव भुसाल
पोखरा,ताण्डव न्यूज ।

पोखरा महानगर १० स्थित कास्की सेवा हस्पिटलमा उपचाररत एक महिलाको मृत्यु भएको छ । तनहूँ व्यास नगरपालिका निवासी उक्त महिलाको सोमबार (हिजाे) राती ११ः३६ मा मृत्यु भएको हाे ।

श्रावण ३२ गते अस्पताल भर्ना भएकी महिलाको कोरोना टेस्टको लागि स्वाब संकलन भएकोमा मंगलबार (आज) बिहान ६ बजेको रिपोर्टमा कोरोना संक्रमण भएको पुष्टि भएको स्राेतले बतायाे । उनी डाइबेटिज र निमोनियाको बिरामी थिइन् ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.