www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा आज रातिदेखि निषेधाज्ञा जारी, के गर्न पाइन्छ, के पाइदैन ?

पोखरा
ताण्डव न्यूज ।

कास्कीमा मंगलबार आज रातिदेखि निषेधाज्ञा लागू गरिने भएको छ । जिल्लामा बढ्दै गइरहेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेको हो ।

‘मिति २०७७ ०५ ०२ गते राति १२ः०० बजेदेखि मिति २०७७ ०५ ०७ गते राती १२ः०० बजेसम्म कास्की जिल्लाभर लागू हुनेगरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ३ र संक्रामक रोग ऐन, २०२० को व्यवस्था बमोजिम देहाय अनुसार निषेधाज्ञा जारी गरिएको छ ’ प्रशासनले आदेशमार्फत भनेको छ ।

Batas

हेर्नुहोस के गर्न पाइन्छ, के पाइदैन ?

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.