www.tandavnews.com
Fact ~ In search of truth

पश्चिम नवलपरासीका कांग्रेस जिल्ला उपसभापतिको कोरोनाबाट मृत्यु

काठमाडौं ।

कोरोना संक्रमणबाट कांग्रेसका जिल्ला उपसभापतिको मृत्यु भएको छ ।

Lama collectio News Middle

मृत्यु हुनेमा पश्चिम नवलपरासीका कांग्रेस जिल्ला उपसभापति सुवाशचन्द्र गिरी रहेको जनाइएको छ । गिरीको ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो।

३७ वर्षीय गिरीमा कोरोना संक्रमण पुष्टि भएपछि ३० साउनमा बुटवल कोरोना अस्पतालबाट पाटनमा राखी उपचार भइरहेको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop