www.tandavnews.com
Fact ~ In search of truth

१३ तस्विरमा हेर्नुहोस् ! ‘पोखरा निषेधाज्ञा’

पाेखरा
ताण्डव न्यूज ।

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको निषेधाज्ञाका कारण पोखरा ठप्प छ । अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा आएका छैनन् । प्रशासनले विहानैदेखि बजारमा कडा निगरानी सुरु गरेको छ । प्रशासन कार्यालयले कास्कीभर निषेधाज्ञा जारी गरेको हो ।

महानगरमा संक्रमण फैलदै गएपछि स्थानीयहरुबाटै लकडाउनको आवाज उठ्न थालेको थियो । पाेखरा महानगरले यसबारे प्रदेश सरकार र प्रशासनलाई जानकारी गराएपछि आजदेखि निषेधाज्ञा लागू गरिएको हो ।

Batas

ताण्डव न्यूजका ‘माधव भुसाल’काे लेन्सबाट हेर्नुहोस् पोखरा निषेधाज्ञा माहौल :

 

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.