www.tandavnews.com
Fact ~ In search of truth

संसदको प्रतीक चिन्ह परिमार्जन लागि फिर्ता

पोखरा ।

संघीय संसदको नयाँ प्रतीक चिन्ह परिमार्जनका लागि फिर्ता भएको छ । चिन्हको डिजाइनबारे आलोचना भएपछि संसद सचिवालयले सुधार र परिमार्जनका लागि फिर्ता गरेको हो ।

‘घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरबाट प्राप्त भएका ब्याच पिनहरुमा संरचनागत र साजसज्जा सम्बन्धी समस्याहरु देखिएकोले सोको सुधार र परिमार्जनका लागि हिजो (मंगलबार) कार्यालयमा फिर्ता पठाइएको छ ,’ संघीय संसद सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेद्धारा हस्ताक्षरित जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.