www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ३ सहित गण्डकीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरपालिकामा थप ३ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणमा पोखरा महानगर वडा नं ५मा २ र वडा नं ८मा एक जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, तनहुँको भानु नगरपालिकामा २ र स्याङ्जाको गल्याङ नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमित संख्या १ हजार ८ सय १८ पुगेको छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.