www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा थपिए नवलपरासीका ३ कोराना संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप ३ जना कोरोना संक्रमित थपिएका छन् ।

Batas

गण्डकी प्रदेश अन्तर्गतको जिल्ला नवलपरासी गैंडाकोटका ३ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या १८२१ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

संक्रमण हुनेमा एक ६३ वर्षीय पुरुष र ३८ र ५५ वर्षीया दुई महिला रहेका छन् । उनीहरुको प्रदेश क्षयरोग केन्द्र पोखरामा कोरोना परीक्षण भएको थियो ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.