www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-२७ की ५० वर्षीया महिलामा कोरोना संक्रमण

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरमा थप एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पोखरा २७ की वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश क्षयरोग केन्द्र,पोखरामा गरिएको परिक्षणमा नवलपरासी (बदर्सघाट सुस्ता पूर्व) गैडाकोट २का ३२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.