www.tandavnews.com
Fact ~ In search of truth

क्षेत्री समाज पोखरा युवा कमिटिकाे अनलाइन अधिवेशन सम्पन्न, ‘सन्तोष कार्की’अध्यक्ष चयन

पोखरा ।

क्षेत्री समाज पोखरा महानगरपालिका युवा कमिटिको अधिवेशन सम्पन्न भएको छ । युवा कमिटिले अनलाइन मार्फत अधिवेशन सम्पन्न गरेका हुन् ।

अधिवेशनले सन्तोष कार्कीको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति चयन गरेको छ । महानगरका ३३ वडाबाट प्रतिनिधि समेटेको अध्यक्ष कार्कीले बताए । उक्त अधिवेशनको अनलाइन सहजीकरण पुर्व सचिव बिजय क्षेत्रीले गरेका थिए।

Batas

केन्द्रीय अध्यक्ष दीपक गोदार, सचिव हिमाल खड्का लगायतले समाजको महत्व, अनुशासन र कार्य विधानको बारेमा धारणा राखे । कमिटिका पुर्व अध्यक्ष कुमार केसीले नव गठित समितिलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।

कार्यसमिति

अध्यक्ष : सन्तोष कार्की
उपाध्यक्ष : प्रशन्न खड्का, सबिन कुवंर, सुरज के सी, शिबु क्षेत्री, कुबिर क्षेत्री
सचिव : ऐलिजा क्षेत्री
सह-सचिव : श्याम थापा
कोषाध्यक्ष : बिशाल क्षेत्री
सह-कोषाध्यक्ष : रोनिसा क्षेत्री
सदस्य : बन्दना के सी, बिस्वास कार्की, दीपेश क्षेत्री, आस्तिक क्षेत्री, समिर क्षेत्री, बिज्ञान क्षेत्री, बिमल क्षेत्री, सुनिल क्षेत्री, बिक्ल क्षेत्री, बिनोद क्षेत्री, प्राथम क्षेत्री, अनुज क्षेत्री, उज्जवल क्षेत्री, निशान क्षेत्री, धुर्ब क्षेत्री, बिकाश कार्की, सुरेस जिसी, अनिल थापा, प्रतिक्षा क्षेत्री, अनिल बानियाँ, सुरज के सी र सुरज थापा

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.