www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश : प्रहरी र आर्मी सहित थप ८ जनामा संक्रमण पुष्टि

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाब परिक्षणमा प्रहरी र आर्मीसहित ८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार स्याङ्जाको पुतलिबजार नगरपालिकाको १ जना र तनहुँ व्यासका १ जना गरि २ जना आर्मी र म्याग्दीको बेनीमा कार्यरत १ जना नेपाल प्रहरीमा संक्रमण पुष्टि भएको हो । बाँकी संक्रमण पुष्टि भएकाहरु संक्रमितको सम्पर्कमा आएका ब्यक्तिहरु रहेको निर्देशनालयले उल्लेख गरेको छ ।

Batas

हेर्नुहोस् कहाँ कति थपिए ?

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.